सीआईबीले भन्यो : चौधरी समूहले १२ लाख ५० हजारको सम्झौता गरेर २६ लाख लगानी गरेको पाइयो

काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाँसबारी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। प्रहरीले तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डभित्र च्याम्पियन फुटवेयर स्थापना गरेर चौधरी समूहले सरकारलाई … Continue reading सीआईबीले भन्यो : चौधरी समूहले १२ लाख ५० हजारको सम्झौता गरेर २६ लाख लगानी गरेको पाइयो