उद्योग वाणिज्य महासंघले पनि गर्‍यो चौधरी पक्राउको विरोध

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउले लगानी सम्मेलनमा नकारात्मक प्रभाव पर्ने भन्दै यस विषयमा ध्यानाकर्षण गराएको छ। बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो। सरकारसँग यस्तो विषयमा पटक … Continue reading उद्योग वाणिज्य महासंघले पनि गर्‍यो चौधरी पक्राउको विरोध