बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ

काठमाडौँ- सरकारी जग्गा हडपेको आरोपमा उद्योगी अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अरुण र अजितनारायण थापालाई पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा चौधरीलाई पक्राउ गरिएको हो। थापा बाँसबारी छालाजुत्ता उद्योगको बोर्ड अध्यक्ष थिए। थापालाई प्रहरीले बत्तिसपुतलीस्थित उनकै घरबाट … Continue reading बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ