विदेशीले धानेको श्रम क्षेत्र : भारतीय कामदार मात्रै ९ लाख

काठमाडौँ- नेपालमा करिब ११ लाख विदेशी कामदार कार्यरत रहेको पाइएको छ। आउटसोर्सिङ रोजगारदाता कम्पनीहरूले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा यस्तो तथ्यांक छ। कम्पनीहरूले उक्त प्रतिवेदन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा बुझाएका छन्। नेपालको श्रम बजार विदेशी कामदारको भरमै चलेको ती कम्पनीको निष्कर्ष छ। देशभित्रको रोजगारीको अवसरलाई सरकारले व्यवस्थापन गर्न नसक्दा जनशक्ति मात्रै होइन, नगद पनि विदेश … Continue reading विदेशीले धानेको श्रम क्षेत्र : भारतीय कामदार मात्रै ९ लाख