वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]

काठमाडौँ- विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम) को १६औँ संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म नेपालमा आयोजना हुँदैछ। विश्व सामाजिक मञ्चको कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। उद्घाटन, सम्मेलन, आह्वान र अन्य थुप्रै कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन संसारभरबाट सामाजिक आन्दोलनका प्रतिनिधिहरू नेपाल आउने क्रम सुरु भइरहेको छ। सम्मेलनमा ल्याटिन अमेरिका, अफ्रिका, अमेरिका, युरोप, एसिया, … Continue reading वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]