आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौँ- आईसीसी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध मैदानमा उत्रदैछ। खेल दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ। यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो। उक्त दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आजको … Continue reading आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध खेल्दै नेपाल