एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौँ- उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज (मंगलबार) निरन्तरता दिएको छ । न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको … Continue reading एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता