यी हुन् त्रिवि उपकुलपतिका ४३ आकांक्षी

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकांक्षा राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन्। उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति … Continue reading यी हुन् त्रिवि उपकुलपतिका ४३ आकांक्षी