पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौँ- नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। सिभिल सहकारीका सञ्चालकसमेत रहेका तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले तामाङसहितलाई दोषी ठहर गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको मुद्दामा गत मंगलबारदेखि निरन्तर … Continue reading पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर