कोरियाको ई-७ भिसा, ‘संकट’मा ईपीएस
काठमाडौँ- सरकारले ई-७ (उच्च सिपयुक्त जनशक्ति कामदार) भिसा मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने विषयमा तयारी थालेपछि रोजगार अनुमति प्रणाली (ईपीएस) संकटमा पर्ने सक्ने चासो सरोकारवालाहरूले गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको मानव संसाधन मन्त्रालय र रोजगार मन्त्रालयसँग ई-७ भिसामा कामदार पठाउने विषयमा छलफल थालेको हो। उच्च सिपयुक्त जनशक्ति कामदार लगेमा ईपीएस … Continue reading कोरियाको ई-७ भिसा, ‘संकट’मा ईपीएस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed