उपकुलपतिको कार्यकक्षमा साम्पाङले लगाए ताला, भने- घिसार्दै निकाल्न नपरोस्

इटहरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले ताला लगाएका छन्। शिक्षक, कर्मचारीहरू आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर बिदामा बसेका उपकुलपति कार्कीको कार्यकक्षमा आज (सोमबार) दिउँसो मेयर साम्पाङले तालाबन्दी गरेका हुन्। प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको … Continue reading उपकुलपतिको कार्यकक्षमा साम्पाङले लगाए ताला, भने- घिसार्दै निकाल्न नपरोस्