घरमै ट्रान्सक्रिप्ट दिलाउने यस्तो छ त्रिविको योजना [भिडिओसहित]

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले परीक्षा नतिजा वर्षौँ कुर्नुपर्ने बाध्यता छ। ट्रान्सकिप्ट लिँदा विद्यार्थीले खेप्नुपर्ने हैरानी पनि कम छैन। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने परीक्षा समयमै हुने र माघदेखि ट्रान्सकिप्ट अनलाइनबाटै लिन सकिने दाबी गरेका छन्। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै जोशी भन्छन्,‘आगामी माघको दोस्रो हप्तादेखि … Continue reading घरमै ट्रान्सक्रिप्ट दिलाउने यस्तो छ त्रिविको योजना [भिडिओसहित]