ईसीडी शिक्षकलाई संघीय सरकारले नै व्यवस्थापन गर्नुपर्छ : कृष्णकुमारी थापा

काठमाडौँ- नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिकी अध्यक्ष कृष्णकुमारी थापा मगरले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको संघीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने बताएकी छिन्। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बालविकास शिक्षकको तर्फबाट बोल्दै अध्यक्ष थापाले बालविकास शिक्षकलाई प्रदेश र स्थानीय सरकारको जिम्मा … Continue reading ईसीडी शिक्षकलाई संघीय सरकारले नै व्यवस्थापन गर्नुपर्छ : कृष्णकुमारी थापा