टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौँ- राइड सेयरिङ कम्पनी ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो। प्रहरीले सोही आरोपको आधारमा बिहीबार राति भट्टराई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीमा परेको उजुरीमा भट्टले टुटल एक करोड रुपैयाँमा बिक्री गरेको तर उक्त रकम साझेदारहरूलाई नदिएको पाइएको छ। पक्राउ परेका … Continue reading टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ