नेपाली कामदार नलैजाने कोरियाको चेतावनी

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सिप बिल्डिङतर्फ (पानीजहाज निर्माण) को परीक्षामा अनुत्तीर्ण नेपालीले गरेको आन्दोलनका सम्बन्धमा नेपाली पक्षले दुईदईपटक पठाएको पत्रका बारेमा मौन रहेको कोरियाले नेपाली कामदार नलैजाने चेतावनी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका एक उच्च कर्मचारीका अनुसार पछिल्लोपटक भएको छलफलमा कोरियाली पक्षले ईपीएसको विरोधमा गतिविधि भइरहे नेपाली … Continue reading नेपाली कामदार नलैजाने कोरियाको चेतावनी