शालीन पत्रकार गोकुल पोखरेलसँगका ती दिन

गोकुल पोखरेललाई मानवअधिकारकर्मीहरू असल, मिलनसार, भद्र र मानवअधिकारका लागि प्रतिबद्ध व्यक्तिका रूपमा चिन्छन्। लामो समय नेपाल प्रेस इन्स्टिच्युटको नेतृत्वमा रहेका पोखरेलले व्यावहारिक पत्रकारिताका सिकाएका पत्रकार धेरै छन्। त्यसैले पत्रकारहरू उनको नाम सुन्दा श्रद्धावनत हुन्छन्। नेपालको मानवअधिकार र पत्रकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाएका पोखरेलको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। पोखरेलको निधनबाट नेपाली पत्रकारिता र … Continue reading शालीन पत्रकार गोकुल पोखरेलसँगका ती दिन