युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्छ : भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेताहरूले युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष भट्टराईले युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्। ‘संविधानको रक्षा गरेर हामीले परिणाम दिनुछ। युवा हामीसँग किन रिसाइरहेका छन्? किन असन्तुष्ट भएका छन्? पुराना नेताहरूबाट … Continue reading युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्छ : भट्टराई