बालकुमारी घटना मन्त्री ज्वालाको लापरबाहीले भयो, कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लापरबाही गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले युवाहरूले प्रदर्शन गरिरहेका छन् भन्ने थाहा हुँदा हुँदै पनि सुरक्षा अधिकारीले भनेको नमानेर जान दबाब दिइनु गलत भएको बताए। यस्तो … Continue reading बालकुमारी घटना मन्त्री ज्वालाको लापरबाहीले भयो, कारबाही हुनुपर्छ : गगन थापा