बालकुमारी क्षेत्र तनावग्रस्त, आन्दोलनरत २१ वर्षीय युवकको मृत्यु

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषामा अनुत्तीर्ण युवाले गरेको  विरोध प्रदर्शनका क्रममा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि शुक्रबार  ललितपुर बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। बेरोजगार युवाले आन्दोलन जारी राखेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हट्न भनिरहेको छ। तर युवाहरूले हट्न नमानेपछि प्रहरीसँग झडप भएको छ। प्रहरीका अनुसार झडपमा जुम्लाका  २१ वर्षीय युवक सुजन … Continue reading बालकुमारी क्षेत्र तनावग्रस्त, आन्दोलनरत २१ वर्षीय युवकको मृत्यु