बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]

काठमाडौँ- ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी गरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले मन्त्री सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। उनीहरू सिप फोल्डिङ (वाइरिङ लगायतका क्षेत्र)मा  लिएको भाषा परीक्षामा अनुत्तीर्ण भएका थिए। उनीहरूले पुन: परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै  … Continue reading बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]