गति लिन नसकेको राजर्षि जनक विश्वविद्यालय

जनकपुरधाम– राजर्षि जनक विश्वविद्यालय स्थापना हुन दुई दशक त छलफलमै बित्यो। कानुन निर्माण भएर विश्वविद्यालय सञ्चालनमा आए पनि भौतिक पूर्वाधार अभाव त छँदैछ, समयमै पदाधिकारी नियुक्त नहुँदा पठनपाठनलगायतका गतिविधि निकै सुस्त छ। केही महिनाअगाडिसम्म राजर्षि जनक विश्वविद्यालय निकै विवादित थियो। स्थापनाकालदेखि अनेक समस्यामा गुजुल्टिएको विश्वविद्यालयमा तालाबन्दी भइरहन्थ्यो। १८ महिनासम्म त उपकुलपति नियुक्त हुन सकेन। प्राध्यापक … Continue reading गति लिन नसकेको राजर्षि जनक विश्वविद्यालय