शिक्षकको एकल प्रयासमा नमुना बन्यो बालविकास केन्द्र

काठमाडौँ– बालविकास शिक्षक निर्मला वलीको एकल प्रयासमा रुकुमपश्चिमस्थित एक बालविकास केन्द्र जिल्लाकै नमुना बनेको छ। त्रिवेणी गाउँपालिका-६ मा रहेको जनचेतना आधारभूत विद्यालयको बालविकास कक्षा निर्मलाको एकल प्रयासमा नमुना बनेको हो। इच्छाशक्ति, तालिम र सबैको सहयोगमा नमुना बालविकास केन्द्र बनाउन सफल भएको निर्मलाले बताइन्। उनले भनिन, ‘सुरुमा तालिम लिएँ। तालिमबाट बालबालिकालाई कसरी सिकाउनुपर्ने रहेछ त्यो थाहा … Continue reading शिक्षकको एकल प्रयासमा नमुना बन्यो बालविकास केन्द्र