मित्रमिलन सहकारी ठगी प्रकरण : ३२ जनाविरुद्ध करिब ३२ करोड बिगो दाबी

पोखरा- पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलनमा संलग्नसँग झण्डै ३२ करोड बिगो असुल गर्ने गरी प्रहरीले अनुसन्धानमा फाइल तयार पारेको छ। सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको हो। अनुसन्धानका क्रममा संचालक सहित ३२ जनाविरुद्ध … Continue reading मित्रमिलन सहकारी ठगी प्रकरण : ३२ जनाविरुद्ध करिब ३२ करोड बिगो दाबी