जथाभाबी सम्बन्धनले थला परेकाे पूर्वाञ्चल

इटहरी- वार्षिक कार्यतालिकाअनुसार समयमै परीक्षा सञ्चालन नगर्ने, परीक्षाफल प्रकाशनमा विलम्ब गर्ने, पदाधिकारी नियुक्तिका विषयमा विवादमा तानिने, प्राध्यापकहरू कक्षाकोठा र अनुसन्धानमा संलग्न हुनुको सट्टा राजनीतिक दलको झोला बोकेर हिँड्ने जस्ता रोगका कारण पूर्वाञ्चल विश्वविद्यालय बद्नाम बन्दै गएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा आन्तरिक बेथिति पनि बग्रेल्ती छन्। विश्वविद्यालयले निजी क्याम्पसलाई जथाभाबी सम्बन्धन … Continue reading जथाभाबी सम्बन्धनले थला परेकाे पूर्वाञ्चल