सिन्धुलीमा बससँग मोटरसाइकल ठाेक्किँदा दुईजनाको मृत्यु

रामेछाप- सिन्धुलीको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा बससँग माेटरसाइकल जुध्दा दुईजनाको मृत्यु भएको छ। रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौँबाट … Continue reading सिन्धुलीमा बससँग मोटरसाइकल ठाेक्किँदा दुईजनाको मृत्यु