प्रहरी हत्या आरोपमा सफाइ पाएका एमाले सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन

काठमाडौँ– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सांसद पदबाट भएको निलम्बन फुकुवा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन्। जिल्ला अदालतबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्‌मा सहभागी हुनुपर्ने माग उनले निवेदनमा गरेका छन्। संघीय संसद्‌का निमित्त महासचिव पदमप्रसाद पाण्डेयले निवेदन आएको बताए। मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा उनलाई … Continue reading प्रहरी हत्या आरोपमा सफाइ पाएका एमाले सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन