प्रचण्डसँग मनमुटावपछि कसरी अघि बढ्दैछन् विप्लव?

काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मनमुटाव भएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी बैठकमा सक्रिय भएका छन्। बैठक केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको हो। बैठकमा महासचिव विप्लवले विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’ सम्बन्धी राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्। सरकारले नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको र समाजवादी मोर्चा गतिशील … Continue reading प्रचण्डसँग मनमुटावपछि कसरी अघि बढ्दैछन् विप्लव?