संसदीय समितिमा एनसेलबारे प्रधानमन्त्रीको जवाफ : छानबिनको राय आएपछि आवश्यक कदम चाल्छौँ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्रीबारे राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिएका छन्। मंगलबार अपराह्न बैठकमा सहभागी भएर प्रधानमन्त्री दाहाले एनसेलको खरिदबिक्रीबारे गठित छानबिन समितिको राय आएपछि आवश्यक कदम चालिने जवाफ दिएका हुन्। मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले … Continue reading संसदीय समितिमा एनसेलबारे प्रधानमन्त्रीको जवाफ : छानबिनको राय आएपछि आवश्यक कदम चाल्छौँ