घोराही उपमहानगरपालिका–१७ कर्जाहीस्थित कृत्रिम जलाशयमा खेल्दै जाडो छल्न आएका जलेवाको बथान। यिनीहरूको मुख्य आहारा माछा भएकाले नदी तथा जलाशय नजिक बस्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: २ पुष २०८० १४:४५
प्रतिक्रिया