बढ्दो रेस्टुरेन्ट ‘कल्चर’

खाना, खाजाका लागि होस् वा साथीभाइसँग चियामा गफिन ठूला सहरदेखि ससाना बजारसम्म रेस्टुरेन्ट पुग्ने संस्कृति मौलाउँदो छ। आममानिसको आवागमन बढेसँगै ठूला होटल, रिसोर्टदेखि ससाना रेस्टुरेन्ट खुल्ने क्रम बढ्दो छ। होटल, रेस्टुरेन्ट खाना, खाजा खान, साथीभाइसँग गफिन, आराम गर्नदेखि कार्यक्रम, बिहे, भोजलगायतका गतिविधिमा उत्तिकै प्रयोग हुन थालेका छन्। केही वर्षअघिसम्म ठूला सहरका भीडभाडयुक्त क्षेत्र र पर्यटकीय … Continue reading बढ्दो रेस्टुरेन्ट ‘कल्चर’