पहिलो महिला परराष्ट्र सचिव बनिन् सेवा

काठमाडौँ- परराष्ट्रमन्त्रालयकी सहसचिव सेवा लम्साल सचिव पदमा बढुवा भएकी छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारको उक्त निर्णयसँगै लम्साल पहिलो परराष्ट्र मन्त्रालयले महिला सचिव पाएको छ। मन्त्रिपरिषद्को बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघिका सचिव भरतराज पौड्याल अवकाशमा गएपछि उक्त पद … Continue reading पहिलो महिला परराष्ट्र सचिव बनिन् सेवा