प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म राजनीतिक स्थिरता हुँदैन : डा. बाबुराम भट्टराई [अन्तर्वार्ता]

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन्। तत्कालीन माओवादीले थालेको ‘सशस्त्र जनयुद्ध’ का प्रमुख सूत्राधार उनी २०६४ सालको संविधानसभा निर्वाचनपछि अर्थमन्त्री भएका थिए। त्यति बेला सफल अर्थमन्त्रीका रूपमा पहिचान बनाएका भट्टराई २०६८ सालमा प्रधानमन्त्री बने। ‘नेपालको अल्पविकास र क्षेत्रीय संरचनाको प्रकृति : एक मार्क्सवादी विश्लेषण’ शीर्षकमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएका … Continue reading प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म राजनीतिक स्थिरता हुँदैन : डा. बाबुराम भट्टराई [अन्तर्वार्ता]