विद्यालय कर्मचारीले रोकिएको तलब पाउने

काठमाडौँ- समायोजनमा गएर पनि तलब नपाएका विद्यालय कर्मचारीको समस्या समाधान हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी व्यवस्थापनका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गरेपछि अनुदान रकमबापतको तलब नपाएका कर्मचारीलाई तलब दिन बाटो खुलेको हो। महाशाखाअन्तर्गतको शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै एकाइ र स्थानीय … Continue reading विद्यालय कर्मचारीले रोकिएको तलब पाउने