इटहरीका स्कुलमा दिवा खाजा : तीन केस्रा सुन्तला, एक टुक्रो स्याउ र आधा कोसो केरा!

इटहरी- इटहरी उपमहानगरपालिकाले आइतबारबाट यहाँका सामुदायिक विद्यालयमा दिवा खाजा सुरु गरेको छ। दिवा खाजा सुरु भएसँगै त्यसको आलोचना पनि सुरु भएको छ। प्राथमिक तहदेखि कक्षा ६ सम्म दिवा खाजा मेनुसहित वितरण गर्ने भनेर सुरु गरिएको थियो। आइतबार दिउँसो विद्यार्थीलाई वितरण गरिएको फलफूल र सोमबार दिउँसो वितरण गरिएको अण्डा र भुटेको चिउराको तस्बिर सामाजिक सञ्जालमा राख्दै … Continue reading इटहरीका स्कुलमा दिवा खाजा : तीन केस्रा सुन्तला, एक टुक्रो स्याउ र आधा कोसो केरा!