संसद्‌का महासचिव भरतराज गौतमले दिए पदबाट राजीनामा

काठमाडौँ- संघीय संसद्को महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। गौतमले आइतबार नै राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो। २०७७ वैशाख २२ गते नियुक्त भएका पाण्डेले पदबाट राजीनामा दिएसँगै संसद् सचिवालयकै सचिव पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ। गौतमले आफ्नो कार्यकाल ८ महिना बाँकी हुँदैमा पदबाट राजीनामा दिएका हुन्। … Continue reading संसद्‌का महासचिव भरतराज गौतमले दिए पदबाट राजीनामा