कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई युवतीको मृत्यु

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा-२५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमी बस्ने २४ वर्षीया भावना बराल हुन्। दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखराबाट तालचोकतर्फ जाँदै … Continue reading कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई युवतीको मृत्यु