पहिलोपटक महिला नेतृत्वमा परराष्ट्र मन्त्रालयको स्थायी संयन्त्र

काठमाडौँ- परराष्ट्र मन्त्रालयले उच्च प्रशासनिक तहमा पहिलोपटक महिला पाएको छ। मन्त्रालयकी उच्च अधिकृत सेवा लम्सालले बुधबारदेखि निमित्त परराष्ट्र सचिवका रूपमा जिम्मेवारी पाएकी हुन्। लम्साललाई निमित्तबाट सचिव बनाउने प्रक्रिया अघि बढिसकेको छ। उनी परराष्ट्रबाट राजदूत हुने तेस्रो महिला पनि हुन्। पहिलो महिला राजदूत भने विन्देश्वरी शाह हुन्। शाह परराष्ट्र सेवाबाट राजदूत बनेकी थिइन्। उनलाई पञ्चायत सरकारले … Continue reading पहिलोपटक महिला नेतृत्वमा परराष्ट्र मन्त्रालयको स्थायी संयन्त्र