१४ किलो सुन प्रकरण छानबिनका लागि भन्सारले बनायो समिति

काठमाडौँ- त्रिभुवन विमानस्थलमा १४ किलो सुनसहित दुई जना पक्राउ परेसँगै यसको छानबिनको लागि समिति गठन भएको छ। बिहीबार राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको हो। प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको छ। यो समितिलाई ५ … Continue reading १४ किलो सुन प्रकरण छानबिनका लागि भन्सारले बनायो समिति