शिक्षक खुसी नभएसम्म शैक्षिक गुणस्तर कायम हुन सक्दैन : रमेशबाबु भट्टराई

रमेशबाबु भट्टराई स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक हुन्। शिक्षकका हकहितका लागि आवाज उठाउने भट्टराई सामाजिक सेवामा पनि सक्रिय छन्। साथै नयाँ पुस्तालाई शिक्षणमा आबद्ध गराउन र शिक्षकलाई सम्मानित पेसामा स्थापित गराउन उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। विपन्न र अपांगता भएका व्यक्तिलाई शिक्षण पेसातर्फ आकर्षित गराउने उनको सूत्र उदाहरणीय छ। नेपाल शिक्षक संघ तनहुँका … Continue reading शिक्षक खुसी नभएसम्म शैक्षिक गुणस्तर कायम हुन सक्दैन : रमेशबाबु भट्टराई