हिंसाको एउटा कारण : शरीर अरूकै नियन्त्रणमा रहनु

इटहरी– अहिले देशभर लैंगिक हिंसासम्बन्धी १६ दिने अभियान चलिरहेको छ। हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अभियान मनाइन्छ। समाजमा हिंसाका घटना बढिरहँदा यस्ता अभियानको औचित्यमाथि पनि प्रश्न उठ्दै आएका छन्। घरेलु हिंसा, लिंगका आधारमा हुने हिंसा र समाजमा उत्पीडित समुदायबीच हुने हिंसामा कमी नआएको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार हिंसाका स्वरूप परिवर्तन भइरहेका छन्। महिला अधिकारकर्मी … Continue reading हिंसाको एउटा कारण : शरीर अरूकै नियन्त्रणमा रहनु