छोरीचेलीलाई सम्पत्ति दिँदैमा सामाजिक सम्बन्ध खलबलिँदैन : बिना सिलवाल

महिला अधिकारकर्मी बिना सिलवाल पोखरा आसपासका विभिन्न फोरममा चर्चित नाम हो। गैरसरकारी संस्था महासंघ नेपालकी केन्द्रीय सदस्य उनी यसअघि गण्डकीको अध्यक्ष भई जिम्मेवारी पूरा गरेकी थिइन्। विभिन्न हिंसामा परेका महिला तथा बालिकालाई आश्रय दिने, उनीहरूको न्याय र अधिकारका निम्ति लड्ने संस्था कोपिला नेपालकी कार्यकारी निर्देशक पनि हुन् सिलवाल। ५७ वर्षअघि धादिङको बेनीघाटमा जन्मिएकी उनी चितवनमा … Continue reading छोरीचेलीलाई सम्पत्ति दिँदैमा सामाजिक सम्बन्ध खलबलिँदैन : बिना सिलवाल