अध्यापन अनुमतिपत्रको खस्किँदो नतिजा : दोषी परीक्षार्थी कि सरकार?

काठमाडौँ- शिक्षक सेवा आयोगले लिने शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा निरन्तर खस्किँदै जान थालेको छ। अध्यापन अनुमतिपत्रमै फितलो नतिजा आउँदा शिक्षण पेसामा योग्य र दक्ष जनशक्तिको आकर्षण घटेको स्पष्ट हुन्छ। परिणामस्वरूप शैक्षिक प्रणालीमाथि धक्का पुग्ने चिन्ता सरोकारवालाहरूको छ। आयोगले गत कात्तिक १८ गते लिएको निम्न माध्यमिक विद्यालय (निमावि) तहको शिक्षक लाइसेन्स परीक्षाको नतिजा मंगलबार … Continue reading अध्यापन अनुमतिपत्रको खस्किँदो नतिजा : दोषी परीक्षार्थी कि सरकार?