कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार!

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको प्रस्ट पारेका छन्। शर्माले केही समययता राजावादीहरूको प्रदर्शन भएको विषयमा संकेत गर्दै लोकतन्त्रमा मात्रै नागरिकले विरोध र समर्थन गर्न पाउने बताए। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि भएको दाबी गरे। … Continue reading कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार!