खाणलाई छोड्ने/नछोड्ने विषयमा न्यायाधीशको राय बाझियो, अर्को इजलासले मात्रै टुंगो लगाउने

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई छोड्ने/नछोड्ने विषयमा अदालतको राय बाझिएको छ। आज शुक्रबार उच्‍च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच छाड्ने/नछाड्ने विषयमा राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्नुपर्ने बताएका थिए भने अर्का न्यायाधीश खरेलले उनलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। अदालतका प्रवक्ता … Continue reading खाणलाई छोड्ने/नछोड्ने विषयमा न्यायाधीशको राय बाझियो, अर्को इजलासले मात्रै टुंगो लगाउने