खाणलाई छोड्ने/नछोड्ने विषयमा न्यायाधीशको राय बाझियो, अर्को इजलासले मात्रै टुंगो लगाउने
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई छोड्ने/नछोड्ने विषयमा अदालतको राय बाझिएको छ। आज शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच छाड्ने/नछाड्ने विषयमा राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्नुपर्ने बताएका थिए भने अर्का न्यायाधीश खरेलले उनलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। अदालतका प्रवक्ता … Continue reading खाणलाई छोड्ने/नछोड्ने विषयमा न्यायाधीशको राय बाझियो, अर्को इजलासले मात्रै टुंगो लगाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed