नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा

काठमाडौँ– नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेर विवादमा मुछिएका पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्। नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउँदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो। यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो। उपरथी पाण्डेको … Continue reading नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा