सर्वदलीय बैठक : व्यवस्थामाथि आक्रमण गर्नेविरुद्ध मिलेर प्रतिवाद गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डको आयोजनामा मंगलबार बसेको तीन ठूलासहित गणतन्त्र पक्षधर दलहरूले राजावादी र परिवर्तनविरोधीका गतिविधिको प्रतिरोध थाल्ने निष्कर्ष निकालेका छन्। सिंहदरबारमा भएको बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जीवनभर परिवर्तनका लागि लडेका दलहरूका शीर्ष नेताहरूले परिवर्तनविरोधी गतिविधि रोक्ने सहमति गरेको बताइन्। ‘जीवनभर गणतन्त्र र परिवर्तनको पक्षमा लडेका हामी दलहरू अहिलेको व्यवस्थाप्रति … Continue reading सर्वदलीय बैठक : व्यवस्थामाथि आक्रमण गर्नेविरुद्ध मिलेर प्रतिवाद गर्ने