इमरानलाई नफापेको ‘हाइब्रिड शासन’

सन् २०१८ अगस्त १७ मा इमरान खानले प्रधानमन्त्रीका रूपमा पाकिस्तानी संसद्‌मा आफ्नो पहिलो भाषण दिँदा सदन खचाखच भरिएको थियो। पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका कार्यकर्तामात्र थिएनन्, त्यहाँ इमरानका समर्थक पनि प्रशस्तै थिए। विपक्षीले इमरानविरुद्ध चर्का नारा लगाइरहँदा नेताकार्यकर्ता बलियो पर्खालझैँ उनलाई घेरेर बसेका थिए। पार्टीका नेताकार्यकर्ताको सुरक्षा घेरामा रहेका इमरानले आफ्नो पहिलो भाषणमा ठूलठूला कुरा गरे। ‘म … Continue reading इमरानलाई नफापेको ‘हाइब्रिड शासन’