दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि ओलीको दबाब

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब दिएका छन्। यसका लागि ओलीले संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्‍याउने विषयलाई ‘बार्गेनिङ’ गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो। ओलीले अघिल्लो शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तामा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्त्वलाई सहयोग गरेको र … Continue reading दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि ओलीको दबाब