फूलखेतीबाट उद्यमी बनेकी सुनिता

लुम्बिनी– चार वर्षअघिसम्म रूपन्देही तिलोत्तमा-३ जानकीनगरकी ४८ वर्षीया सुनिता रेग्मीको परिचय गृहिणीका रूपमा सीमित थियो। अहिले उनी सफल पुष्प उद्यमीका रूपमा चिनिएकी छन्। श्रीमान् गैरसरकारी संस्थाको जागिरे भएकाले आधारभूत आवश्यकताका लागि कुनै उद्यम गर्नुपर्ने बाध्यता उनलाई थिएन। श्रीमान्को जागिरकै सिलसिलामा लामो समय काठमाडौँ बसिन्। चार वर्षअघि आफ्नै घर जानकीनगर फर्केर सुनिताले फूलखेती (पुष्प व्यवसाय) गर्न … Continue reading फूलखेतीबाट उद्यमी बनेकी सुनिता